Like us on facebook

Advertisements

  • हुने वाला ज्वाईलाइ ढुकुर मारे जसरी मार्ने सुरबिर पण्डितको धम्कि (लोक भिडियो)

    कलिउड अपडेट ।

    टोप साइसमुन्द्र, निर्मला साइसमुन्द्र र साधना घलेको स्वर रहेको ‘कर्कलाको पात’ युट्युबमा सार्वजनिक भएको हो । वल्र्ड कभर मिडियाको प्रस्तुतीमा यो कमेडी लोक दोहोरी गीत बजारमा आएको हो ।टोप साई समुद्रको शब्द तथा लयमा निर्मला साई समुद्रको एल्बम समुन्द्र भाग २ मा समावेश यो गीतमा शब्द तथा संगीत टोप साइसमुन्द्र रहेको छ ।

    भिडीयोमा सुरविर पण्डित, पल्पसा डङ्गोल, प्रधुम्न मिश्र, सरिworld cover mediaता राजपाध्यय, आश खड्का र टोप साइसमुन्द्र लगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन राम सिंह भाटको र सम्पादन विरेन्द्र भाट विपिनको रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4