Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • योगेशले ल्याए देउसि गीत , गीतमा परदेशिको पिडा

    कलिउड अपडेट ।
    व्यावसायी  योग्यश्वर उप्रेती(योगेश) एक कुशल गीतकार एव गायक पनि हुन् । केहि समय अघि नम्बरी सुन बोलको गीत बजारमा ल्याएका उप्रेतीले तिहारको मुखमा देउसि गीत बजारमा ल्याएका छन् । मखमलि फूल्यो बोलको तिहार बिषेश गीतको लिरिकल भिडियो सहित गीत बजारमा ल्याएका छन् । गीतमा उप्रेती आफ्नै शब्द एव आवाज रहेको छ भने संगीत बिकाश चौधरीले दिएका छन् ।

    बिगतमा आफू पनि परदेशमा हुँदा तिहारको बेला आफूले भोगेको पिडालाइ गीतमा प्रस्तुत गरिएको उनको भनाइ रहेको छ । आफ्नो गीत सम्पूर्ण बिदेशमा रहने र तिहारको बेला चेलीका हात बाट सप्तरंगी टिका लगाउन नपाउने दाजुभाइहरु प्रति समर्पित रहेको उनि बताउछन् ।
    हेरौ तिहार गीत मखमलि फूल्यो

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4