Like us on facebook

Advertisements

  • ‘नेटवर्क’को फष्ट लुक सार्वजनिक (ट्रेलर)

    श्रावण १६ , कलिउड अपडेट ।
    वर्ल्ड कभर मिडियाको व्यानरमा निर्माण गरिएको चलचित्र नेटवर्कको फष्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर र पोष्टर निर्माण पक्षले सार्वजनिक गरेको हो । चलचित्र लागु औषध दुव्र्यसन संग सम्वन्धित रहेको छ । नरेन्द्र धामिको लेखन एव निर्देशन रहेको चलचित्र नेटवर्कलाइ बिजय केसि ले निर्माण गरेका हुन् । चलचित्रका छायांकार एव सम्पादक बिरेन्द्र भाट बिपिन हुन् । चलचित्र मा बिजय केसि , कृष्ण भट्टराइ , निशा तामाङ्ग , निरु बुढामगर , शान्ति राना , सुरबिर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गितमा सुरेश शाहिको संगित रहेको छ । चलचित्रको रिलिज डेट भने तय गरिएको छैन । network

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4