Like us on facebook

Advertisements

  • नेपाली फिल्ममा रत्यौली गित !

    मंसिर २ , कलिउड अपडेट ।
    बिस्तारै हराउदै गएको रत्यौली लाइ पुन एक पटक चलचित्रको पर्दामा देख्न पाइने भएको छ । पहिले पहिले छोराको बिहे आमाले हेर्न हुदैन भनि आमा र गाउले दिदी बहिनी बुहारी नल्याउन्जेल सम्म बिहे घरमा गरिने रमाइलो क्रियाकलापलाइ रत्यौली भनिन्छ । महिला नै पुरुषको कपडा लगाइ ठट्टा रमाइलो गर्ने सस्कृती अहिले पनि कतैकतै ग्रामिण क्षेत्रमा देख्न सकिन्छ । तर शहर तिर आजकाल रत्यौली भन्दै ठूलठूला स्पिकर लगाएर हिन्दि गितमा कम्मर मकाउने गरेका छन् ।
    ratyouli
    चलचित्र अझै पनि मा रत्यौली गित समावेश गरिएको छ । उक्त बिहेमा सुर्दशन थापा र पुजा शर्मा बेहुला बेहुली को रुपमा देखिएका छन् । रत्यौली गितमा सुरक्षा पन्त , प्रमिला खनाल , बिपना धिमाल , मिथिला शर्माको नृत्य देख्न सकिन्छ । बिबाहको मौसम सुरु भए सार्वजनिक रत्यौली गितले झन धेरै रमाइलो गराउने सम्भावना देखिन्छ । स्व निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको चलचित्र अझै पनि फागुन १५ देखि सार्वजनिक हुने भएको छ । सार्वजनिक यस चलचित्रलाइ पुनम गौतम र सुर्दशन थापाले निर्माण गरेका हुन् । हेरौ रत्यौली गित ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4