श्रावण १९ , कलिउड अपडेट ।
मिनि ऐश्वर्या भनेर चिनिएकि सन्ध्या केसि चलचित्र हेप्पी न्यू इएरमा देखिएकि छिन् । कुशल थापा , सन्ध्या केसि र पुकार गौतमको मुख्य भुमिका रहेको यो चलचत्रिलाइ देव कुमार श्रेष्ठले लेखन निर्देशन गरेका हुन् । पुस १४ मा रिलिज हुने यो चलचित्रका गितमा बिनोद ढकाल र टंक बुढाथोकिको संगित सुन्न सकिने छ ।
आरके मोडल एण्ड प्रोडक्स को व्यानरमा रति थापाको हेप्पी न्यू इएर अष्ट्रेलियामा छायांकन भएको चलचित्र हो ।