Like us on facebook

Advertisements

  • फेरि बन्ने भयो ‘पूर्णिमा’ , धमाधम हुदैछ गीत रेकर्डिङ (भिडियो सहित)

    कलिउड अपडेट  ।
    पुरानो चलचित्र पूर्णिमा कै नाममा नयाँ पूर्णिमा चलचित्र निर्माण हुने भएको छ । चलचित्रको यतिबेला गीत रेकर्डिङ कार्य भइरहेको छ । जनक गुरुङले यो चलचित्रलाइ निर्देशन गर्दैछन् । चलचित्रको एक गीतको रेकर्डिङ कार्य सकिएको छ । बिकाश चौधरीको संगीत , हरि उप्रेतीको शब्द तथा प्रबिशा अधिकारी र लोक पौडेलको आवाज रहने गीतको नक्साल स्थित स्टुडियो साउन्ड डिजाइनमा रेकर्ड गरियो ।

    यस गीतका पुरुष गायक र गीतकार अमेरीकामा बस्ने गर्छन् । लोक पौडेलले अमेरीका बाटै आफ्नो आवाज गीतको लागी पठाउने बुझिएको छ । रबिन गुरुङको निर्माण रहने चलचित्र पूर्णिमाको लागी कलाकार र अन्य प्राबिधिक भने सार्वजनकि गरिएको छैन । पुरानो फिल्म पूर्णिमा मा स्व। श्रीकृष्ण श्रेष्ठ र करिस्मा मानन्धर को अभिनय रहेको थियो भने अव बन्ने फिल्ममा कस्को अभिनय रहने हो निर्माण पक्षले बताएको छैन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4