Like us on facebook

Advertisements

  • सुरु भयो रबि र खुस्वुको प्रेमकथा ‘जुनी’

    कलिउड अपडेट , बुटवल ।
    चलचित्र जुनीको छायांकन आरम्भ गरिएको छ । बुद्धको जन्मस्थान लुम्बिनी तथा बुटवलका आसपासका रमणिय स्थानमा मंगलबार बाट जुनी थालनी गरिएको हो । चलचित्रको ५० प्रतिशत छायांकन बुटवल र लुम्बिनीमा गरिने निर्माण टिमले जानकारी गराएका छन् । मंगलबार नै बुटवलको आस्थाको प्रतिक सिद्धवावा मन्दिरमा पुजाआजा गरि बिधिवत् यो चलचित्र छायांकनमा गएको हो । IMG_2204

    जिएस मुभि मेकर्स प्रालीको व्यानरमा सुर्य जिसिको प्रस्तुति चलचित्र जुनीलाइ रामेश कुमार राइ ले निर्देशन गरिरहेका छन् । चलचित्रलाइ हरिनारायण चौधरीले छायांकन गरिरहेका छन् भने द्धन्द निर्देशन प्रदिप खड्काले गर्ने भएका छन् । चलचित्रका गितमा गम्भिर बिष्ट , रामजी लामिछाने तथा रबि कार्किको कोरियोग्राफि रहने छ । चलचित्रमा पहिलो पटक मुख्य सहायक निर्देशकको रुपमा सन्चारकर्मि तथा म्यूजिक भिडीयो निर्देशक दयाराम घिमिरे को पनि भुमिका रहेको छ । यो चलचित्रमा रबि कार्कि , खुस्वु खड्का ,ओम प्रतिक मुख्य भुमिकामा रहेका छन् । यस्तै चलचित्रमा , पर्वत राइ , रबिन्द्र आचार्य , महेश महरा , निशान्त पाण्डे , शारदा भण्डारी , सुक्रिया श्रेष्ठ ,प्रदिप ढकाल , सोनु केसि लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।IMG_2197
    रुपा जिसी को निर्माण रहेको  यो चलचित्रका सहनिर्माता किरण भण्डारी पनि हुन् । चलचित्रका गितमा बिकाश चौधरीको संगित सुन्न सकिने छ ।यो

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4