Like us on facebook

Advertisements

  • अनु र निखिलका सार्वजनिक नभएका तिन तस्विर , चर्चामा भैरव

    ANU AND NIKHIL UPRETI
    असार २० , कलिउड अपडेट ।एक्शन स्टार निखिल उप्रेतीको डेब्यु निर्देशनमा बनेको फिल्म भैरव हाल सर्वत्र चर्चित छ । फिल्म भदौ ११ गतेबाट अल नेपाल रिलिज हुदैछ । भैरव सीमा क्षेत्रमा हुने गरेको तस्करी, भ्रष्टाचार, प्रहरीको समर्पण र सरकारको भूमिकाको बिषयमा निर्माण गरिएको पूर्ण मनोरञ्जक फिल्म हो । फिल्ममा निखिल शीर्ष भूमिकामा छन् ।NIKHIL AND ANU _ NEPALI FILM BHAIRAV

    NIKHIL AND ANU 2_ NEPALI FILM BHAIRAV

    सर्लाही र काठमाडौंका बिभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा खतरनाक एक्शन स्टण्टहरु समाबेश गरिएको निर्माण युनीटले जनाएको छ । हालै सार्वजनीक गरिएको भैरवको प्रोमो र शीर्ष गीत अहिले निकै चर्चामा छ । फिल्ममा निखिलका अलावा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाललगायतले अभिनय गरेका छन् । रतन दारुवाला निर्माता रहेको फिल्ममा रामजी लामीछानेको कोरियोग्राफी र हिमाल केसीको द्धन्द्ध छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4