Like us on facebook

Advertisements

  • ‘ज्यामिरे’ मा निता , तुइन जिन्दगि देखाइने

    भाद्र ४ , कलिउड अपडेट ।
    निर्देशक दिनेश डिसि ले चलचित्र ज्यामिरे निर्देशन गर्ने भएका छन् । उनले यस पटक पनि नायीका निता ढुंगानालाइ नायीका फाइनल गरेका छन् । दिनेश डिसिले तेश्रो पटक पनि नितालाइ नै छानेका छन् । यस अघि निर्देशक डिसि निर्देशित चलचित्र छ एकान छ र फूलै फूलको मौसम तिमिलाइ मा निताले अभिनय गरिसकेकि छिन् ।
    neeta
    चलचित्र ज्यामिरेमा त्रिशुलि माथि तुइन चढि बिधालय जाने बिधार्थि देखे पछि निर्देशक डिसिले ज्यामिरे निर्देशन गर्न लागेका हुन् । चलचित्रमा निताको साथमा सौगात बिष्ट र संगम बिष्ट दिदिभाइको पनि अभिनय रहने छ ।
    चलचित्रको केहि प्रतिशत छायांकन दशै अघि नै गरिने छ । यो चलचित्र बिभिन्न फिल्म फेष्टिवलमा समावेश गरिने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4