Like us on facebook

Advertisements

  • N’da winner Is….2016 टाइटल अनुप र संसितालाइ

    म्याजिक मसरुम मिडिया को आयोजनामा बुधबार भएको   N’da winner Is….2016 कार्यक्रममा १० महिला र ७ पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै अनुप गिरी र संसिता  श्रेष्ठ  उपाधी  हाात पार्न सफल भएका छन्

    hot-model

    प्रतियोगिताका फस्ट रनरअपहरु
    आनन्द शाह
    अम्बिका जोशी राणा
    सेकेन्ड रनरअप
    तेजस बास्तोला
    रुस्बी प्रसाई
    प्रतियोगिताका उपबिजेताहरु
    बेस्ट पर्सोनालिटि: अम्बिका जोशी राणा
    बेस्ट र्याम्प वल्क:अनुप गिरी र संसिता  श्रेष्ठ
    भ्युओर्स च्वाइस :अनुप गिरी र विवेका वाग्ले
    बेस्ट ट्यालेन्ट:सजंय शाही
    बेस्ट ड्रेस:रुस्बी प्रसाई
    बेस्ट फिजिक्स:आनन्द शाह
    बेस्ट फिगर:रुस्बी प्रसाई
    बेस्ट पपुलर:तेजस बास्तोला र सुष्मा खानीया
    बेस्ट फोटोजेनिक:अनुप गिरी

    n-da-winner-is

    सजल जगं केसीले उत्त कार्यक्रमको आयोजना गरेका हुन् भने प्रकाश सिहं बिष्ट र निशा श्रेष्ठले कोरियोग्राफ गरेका थिए । उक्त कार्यक्रमका सयोंजक प्रदिप मर्हजन हुन् । प्रतियोतामा प्रथम हुनेले एक लाख रुपैया पुरस्कारको साथमा विभिन्न म्युजिक भिडियो, चलचित्र,सर्ट फिल्म खेल्ने अवसरका साथै म्याजिक मसरुमका लागि एक वर्षको ब्राण्ड एम्बास्डर बन्ने अवसर पनि पाएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4