Like us on facebook

Advertisements

  • सोहित र हर्षिकाको रोमान्स असोज २२ मा

    असोज १३ , कलिउड अपडेट ।

    नायक सोहित मानन्धर र नायीका हर्षिका श्रेष्ठको पानिमा गरिएको रोमान्स यहि असोज २२ गते हेर्न पाइने भएको छ । प्रमोद भण्डारीको निर्देशन रहेको चलचित्र नतिजामा सोहित र हर्षिकाका हट दृष्य पर्दामा देखिने भएको हो । harsika

    सामाजिक सन्देश मुलक चलचित्र नतिजा बिदेश जाने र जाने सोच बनाइरहेका नेपालीले एक पटक हेर्नै पर्ने चलचित्र भएको बताउछन चलचित्रका निर्देशक भण्डारी । चलचित्रमा सोहित मानन्धर , हर्षिका श्रेष्ठ संगै बिशाल पोखरेल , श्रृजना सुब्बा लगायतका कलाकारकारहरुको अभिनय रहको छ । सपना श्रेष्ठको प्रस्तुति ,शक्ति पण्डित को निर्माण एव गोबिन्द तिमल्सिना सहनिर्माता रहको यस चलचित्र लाइ एफ डि कम्पनी र बिके फिल्मस्ले बितरणको जिम्मा लिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4