Like us on facebook

Advertisements

  • निर्माता खतिवडाको निधन

    narayan-katiwoda
    मंसिर २५ , कलिउड अपडेट ।
    चलचित्र भेटि तथा लफडा निर्माण गरेका निर्माता मृत फेला परेका छन् । बागबजार मा रहेको होटल हार्दिकमा उनि हिजो मृत भेटिएका हुन् । पछिल्लो समय उनि चलचित्र मेरो मान्छे छायांकन सकाएका थिए । चितवन स्थायी बासिन्दा नारायण खतिवडा चलचित्रकै कामको लागि मंगलबार काठमाण्डौ आइ हार्दिक होटलमा बसेका थिए । बुधवार दिउसो उनि बसेको कोठामा उनको शव नग्न अवस्थामा फेला परेको प्रहरी श्रोतको भनाइ छ ।
    उनको शवलाइ पोष्ट मार्टमको लागि टिचिङ अस्पतालमा लगिएको छ । अत्याधिक मदिरा सेवनले उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानले बताउछ तर उनको हत्या या निधन यस बारे भने पोष्टमार्टमको रिपोर्टले नै बताउने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4