Like us on facebook

Advertisements

  • यस्तो छ ‘नाइ नभन्नु ल ४’ को शिर्ष गित

    पुस २५ , कलिउड अपडेट ।

    बिकाश आचार्यको चलचित्र नाइ नभन्नु ल को चौथो सिक्वेल नाइ नभन्नु ल ४ को शिर्ष गित सार्वजनिक गरिएको छ । राजेश पायल राइको आवाज रहेको यो गितमा बसन्त सापकोटाको संगित रहेको छ । नाइ नभन्नु ल ४ को मैना राज मैना रानि बोलको गितले दर्शक श्रोताको मन जितिसकेको छ ।

    nai nabhannu la
    चलचित्र चैत्र २७ देखि प्रर्दशनमा आउदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4