पुस २५ , कलिउड अपडेट ।
बिकाश आचार्यको चलचित्र नाइ नभन्नु ल को चौथो सिक्वेल नाइ नभन्नु ल ४ को शिर्ष गित सार्वजनिक गरिएको छ । राजेश पायल राइको आवाज रहेको यो गितमा बसन्त सापकोटाको संगित रहेको छ । नाइ नभन्नु ल ४ को मैना राज मैना रानि बोलको गितले दर्शक श्रोताको मन जितिसकेको छ ।