Like us on facebook

Advertisements

  • यस्तो छ नाइ नभन्नु ल ३ को शिर्ष गित ..

    nai nabhannu la 3 title song
    माघ १ , कलिउड अपडेट ।
    चलचित्र नाइ नभन्नू ल ३ को शिर्ष गित सार्वजनिक भएको छ । हिट सिक्वेल नाइ नभन्नु ल को तेश्रो श्रृंखंला चलचित्र नाइ नभन्नु ल ३ को सांगितिक पक्ष अघिल्ला दुइ चलचित्र भन्दा धेरै राम्रो भएको निर्माण पक्षको दाबि छ ।
    बसन्त सापकोटाको शव्द एव संगित रहेको यस गितमा राजेश पायल राइ , रजिना रिमाल र संयोग योगिको आवाज रहेको छ । यस गितमा आर्यन सिग्देल , प्रियका कार्कि ,सुरज सिं ठकूरी , सन्चिता लुइटेल , अनुभव रेग्मी र सफला रेग्मी फिचरिङ छन् । यस गितमा कोरियोग्राफि कबिराज ले गरेका छन् । चलचित्रलाइ बिकाश आचार्यले निर्माण गरेका छन् भने निर्देशन मुस्कान ढकाल को रहेको छ ।
    नाइ नभन्नु ल ३ को शिर्ष गित

    नाइ नभन्नु ल २ को शिर्ष गित

    नाइ नभन्नु ल को शिर्ष गित

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4