फागुन १४ , कलिउड अपडेट ।
चलचित्र नाइ नभन्नु ल ३ को पानि झै छल्क्यो जवानि बोलको गित सार्वजनिक गरिएको छ । प्रस्तुत गितमा आर्यन सिग्देल र प्रियंका कार्किको अभिनय रहेको छ । एकनारायण भण्डारीको शव्द एव बसन्त सापकोटाको संगित रहेको यस गितमा प्रल्हाद तिमल्सिना र मेलिना राइको आवाज रहेको छ । यस गितमा कबिराज को कोरियोग्राफि रहेको छ ।
बिकाश आचार्यको निर्माण एव मुस्कान ढकालको निर्देशन रहेको चलचित्र नाइ नभन्नु ल ३ मा आर्यन र प्रियंकाको साथमा अनुभव रेग्मी , सफला भट्टराइ , सुरजसिं ठकुरी , सन्चिता लुइटेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र चैत्र २७ देखि प्रर्दशनमा आउदैछ ।