पूर्वेली लोक भाका ‘नभेटेको धेरै भो’को भिडियो सार्वजनिक

कलिउड अपडेट । पूर्वेली लोक भाकाको गीत ‘नभेटेको धेरै भो’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपेन्द्र रसाईली र रजनीको स्वर, एकराज विश्वकर्माको शब्द तथा दीपेन्द्र रसाइलीकै संगीत छ । गीतमा सचिन सिंहको एरेन्ज छ ।

भिडियोमा वर्षा केसी र बाबु थापा फिचर्ड छन् । भिडियोमा लोकेश थापाको मेकअप, नवराज पौडेलको प्रोडक्सन, अमृत सुनुवारको छायांकन, रविन्द्र खड्काको सम्पादन र रंग संयोजन तथा समन अधिकारीको निर्देशन छ । भिडियो रेस्क्यू क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो लिंक

Share the News

Related News

Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4