Like us on facebook

Advertisements

  • नाकाको ट्रेलरमा यस्ता देखिए बिपिन (ट्रेलर)

    माघ १९ , कलिउड अपडेट ।
    चलचित्र नाकाको ट्रेलर सार्वजनिक गरिएको छ । हरेक चलचित्रमा फरक फरक भूमिका निर्बाह गर्ने बिपिन कार्कि चलचित्रको ट्रेलरमा हाबि देखिन्छन् । अमित श्रेष्ठको लेखन निर्देशन रहेको चलचित्र नाकामा बिपिन कार्कि , थिन्ले ल्हामो , रबिन तामाङ , शिव मुखिया , प्रकाश गन्धर्व , सुजन थापा मगर , राम भजन कामत लगायतका कलाकारको अभिनय रहेको छ ।

    सिन्धुपाल्चोक तातोपानि नाकामा हुने घटनालाइ चलचित्रको पर्दामा उतारिएको निर्देशक अमित श्रेष्ठ बताउछन् । चलचित्रले उठाएको बिषय एकदम राम्रो भएको नायक बिपिन कार्कि बताउछन् । चलचित्र यहि होलिमा प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4