Like us on facebook

Advertisements

  • म यस्तो गीत गाउँछुको ‘कसम कसम’ सार्वजनिक (भिडियो सहित)

    कलिउड अपडेट ।
    चलचित्र म यस्तो गीत गाउँछु को तेश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पल शाह , अलिशा शर्मा र पुजा शर्मालाइ फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत दिनेश राज पुरीको शव्द एवं सुगम पोखरेलको आवाज रहेको छ । यो गीतलाइ रामजी लामिछानेले कोरियोग्राफि गरेका छन् भने छायांकन सौरभ लामाको रहेको छ ।

    यस अघि म यस्तो गीत गाउँछुको तिम्रो घरको वरिपरि , दुखको काँडा सार्वजनिक भएर हिट भइसकेका छन् । गीत हिट भयो भने फिल्म हिट हुन सक्ने सम्भावना धेरै हुन्छ तसर्थ चलचित्र म यस्तो गीत गाउँछु लाइ एक सम्भावना बोकेको फिल्मको रुपमा हेरिएको छ । सुर्दशन थापाको निर्देशन रहेको यो फिल्ममा पल शाह र पुजा शर्माको मुख्य भुमिका रहेको छ । यो फिल्म फागुन २३ बाट प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4