Like us on facebook

Advertisements

  • न्यूयोर्क मा खिचिएकाे म्यूजिक भिडियोमा हट अनु (भिडियो सहित)

    कलिउड अपडेट ।

    अमेरीकाको न्यूयोर्क शहरमा खिचिएको एक गितको भिडियो सार्वजनिक गरिएको छ । दिलिप भण्डारी र अजुदा थापाको आवाज रहेको ‘यो मनमा तिमि…..’  बोलको गितलाइ मिलन केसिले लेखेका हुन् भने संगित  सुनिल थापा को रहेको छ ।


    इश्वर थापाको निर्देशन एव सम्पादनमा तयार यस म्यूजिक भिडियोमा कृष थापा र अनु खड्काको अभिनय देख्न सकिन्छ । ड्रिम्स गेट नेपाल नामक यूटुव च्यानल बाट सार्वजनिक यो रोमान्टिक गितको भिडियोलाइक्ष् शम्भु मोक्तानले छायांकन गरेका हुन् ।
    हेर्नुहोस् यो भिडियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4