कलिउड अपडेट ।
अमेरीकाको न्यूयोर्क शहरमा खिचिएको एक गितको भिडियो सार्वजनिक गरिएको छ । दिलिप भण्डारी र अजुदा थापाको आवाज रहेको ‘यो मनमा तिमि…..’ बोलको गितलाइ मिलन केसिले लेखेका हुन् भने संगित सुनिल थापा को रहेको छ ।
इश्वर थापाको निर्देशन एव सम्पादनमा तयार यस म्यूजिक भिडियोमा कृष थापा र अनु खड्काको अभिनय देख्न सकिन्छ । ड्रिम्स गेट नेपाल नामक यूटुव च्यानल बाट सार्वजनिक यो रोमान्टिक गितको भिडियोलाइक्ष् शम्भु मोक्तानले छायांकन गरेका हुन् ।
हेर्नुहोस् यो भिडियो ।