Like us on facebook

Advertisements

  • ‘मुर्चुङ्गा’ बोकेर उदय सुव्वा अमेरिकामा , १६ ठाउमा प्रर्दशन हुने

    भाद्र १ , कलिउड अपडेट ।

    निर्देशक एवं कलाकार उदय सुव्वा चलचित्र ‘मुर्चुङ्गा’ लिएर अमेरीका पुगेका छन् । अमेरीकाका बिभिन्न १६ शहरहरुमा प्रर्दशन गर्न उनि अमेरीका पुगेका हुन् । नेपाली पन र संस्कृती बोकेकेको सो चलचित्रले युवा पिडी मा राम्रो सन्देश प्रवाह गर्ने निर्माण यूनिट बताउछ । उदय सुब्बाको कथा र निर्माण रहेको उक्त चलचित्रमा दिल प्रकाश यक्सोले निर्देशन गरेका छन । चलचित्र मुर्चुङ्गाका प्रस्तुतकर्ता गीतकार हरी उप्रेती हुन भने गीत पनि आफ्नै शब्दमा समावेश गरिएको छ । चलचित्रका गीतमा बिकाश चौधरीको संगित रहेको छ ।


    उक्त चलचित्रमा जिवन लिम्बु , कला राइ , बुद्धि तामाङ , सुरबिर पण्डित , बिष्णु सापकोटा , उदय सुव्वा , केदार उप्रेती , लक्षु शर्मा , प्रकाश , रस्मि भट्ट मनोज राइ , राजेन्द्र चोङवाङ को अभिनय रहेको छ भने भिम चोङवाङ , जिवन सुव्वा , राजेन्द्र चोङवाङ , नबिन लिम्बु , मनोज राइको लगानि रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4