Like us on facebook

Advertisements

  • ‘अनामिका’ ल्याउदै गायक मुरारी भट्टराई

    सात समुद्र पारी अमेरीकाको क्यालिफोर्नियामा रहेर पनि नेपाली गित संगितलाइ माया गर्ने गायक मुरारी भट्टराइ आफ्नो एकल आवाजमा गिति एल्वम अनामिका बजारमा ल्याउने तयारीमा जुटेका छन् । संगितकार बिकाश चौधरीको एकल संगितमा तयार भइरहेको यस एल्वमका गितमा गितकारद्वय चिरन्जीबि कोइराला र चिरन्जिब आचार्यका शव्दहरु रहेका छन् ।

    MURARI BHATTARAI _ SINGER
    एल्वममा ५ वटा गित रहने संगितकार चौधरी बताउछन् । एल्वममा पप , आधुनिक , देशप्रेम , रोमान्टिक सवै प्रकारका गित समेटिएको छ ।एल्वममा रहेका दुइ वटा गितमा भने गायीकाद्वय जुना प्रसाइ र जुनु रिजालले साथ दिएका छन् ।  यो एल्वमका गितको म्युजिक भिडियो भने अमेरीकामा नै छायांकन गरिने छ । सामाजिक सेवामा समेत संलग्न गायक भट्टराइ नेपालमा रहदा शैक्षिक क्षेत्रमा आवद्ध थिए । सानै देखि गित गायनमा रुचि राखेका भट्टराइ अनामिका मा रहेको गितले श्रोताको मन छुनेमा ढुक्क छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4