कलिउड अपडेट ।
र्याप गायक एमपिआर को नयाँ गीत सार्वजनिक गरिएको छ । आफ्नो भोगाइ तथा आफूले देखेका कुरालाइ समेटेर तयार पारिएको र्याप गीतलाइ गायक स्वयंले लेखेका हुन् । गीतमा संगीत भिषण मानन्धरको रहेको छ भने एरेन्ज बिक्रम थापाले गरेका छन् ।
सानै देखि र्याप गाउन रुचाउने एमपिआर ले आधुनिक बिधाका गीत पनि रेकर्ड गराएका छन् । एमबुद्धको फ्यान समेत रहेका एमपिआर र्याप गाउदा बेग्लै आनन्द आउने बताउछन् ।
टेक्सस मिडियाले तयार पारेको भिडियोलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने रोशन भाट्ले छायांकन गरेका हुन् । भिडियोलाइ रोजन श्रेष्ठले सम्पादन गरेका छन् । भिडियो