Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • नेपालमै पहिलो पटक छोटो कपडा प्रतिबन्ध गरि सुन्दरी प्रतियोगीता हुदै

    कलिउड अपडेट , पोखरा ।
    क्रियटिभ ब्रोडकाष्टिङ्ग मिडिया प्लसको आयोजनामा पोखरामा मिस क्रियटिम नेपाल सुन्दरी प्रतियोगीता आयोजना हुने भएको छ । प्रतियोगीतामा बाहिरी सुन्दरता भन्दा पनि भित्री सुन्दरता लाइ प्राथमिकता दिने बताइएको छ ।

    चैत्रको दोश्रो सातामा फाइनल कार्यक्रम हुने यो प्रतियोगीतमा नेपालमै पहिलो पटक छोटा कपडा लगाउन निषेध गरिएको क्रियटिभ ब्रोडकाष्टिङ्ग मिडिया प्लसका अध्यक्ष मिलन प्रतिकले कलिउड अपडेटलाइ बताएका छन् ।
    ६३ जना बाट छनौट भएका १९ जना प्रतियोगी यो प्रतियोगीतामा सहभागि हुने भएका छन् । ट्यालेन्ट र व्यक्तित्व को आधारमा बिजेता छनौट गरिने संयोजक नवराज न्यौपानेले जानकारी दिएका छन् ।

    नेपालका बिभिन्न स्थान बाट यो प्रतियोगीतमा सहभागी जनाउन प्रतियोगी हरु पोखरा पुगेका छन् । अभिभावकको स्विकृति का आधारमा मात्र प्रतियोगीलाइ सहभागी गराइएको अध्यक्ष प्रतिक बताउछन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4