Like us on facebook

Advertisements

  • मेरो देशलाई स्वर्ग बनाऊ …… भिडियो सार्वजनिक

    कलिउड अपडेट ।

    देशमा नाकाबन्दी र तराई आन्दोलनले असर गरिरहेका बेला सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको निर्देशनमा मेरो देशलाई स्वर्ग बनाऊ … बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शशि रावल र विश्व नेपालीको आवाजमा रहेको यो गीत गीतकार बस्नेतको पछिल्लो एल्बम रासुमको हो ।

    mero desh lai
    शशि रावलको संगीतमा रहेको गीतको भिडियोमा लक्की आचार्य र सिमोन दाहालको अभिनय छ । भिडियोलाई जीबी लामाले खिचेका हुन् भने मित्र गुरुङले सम्पादन गरेका हुन् । यहि भिडियोबाट बस्नेतले आप्mनो निर्देशन यात्रा पनि सुरु गरेका छन् । गीतमा १२ बुँदे सहमतीदेखि संविधान जारी भएसम्मका केहि दृष्यहरु पनि समावेश गरिएको छ । एल्बम रासुमलाई कम्पास मिडियाले बजारमा ल्याएको हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4