Like us on facebook

Advertisements

  • भावुक बनायो मेरी मामुको गीतले

    कलिउड अपडेट ।
    चलचित्र मेरी मामुको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रोहित जंग क्षेत्रीको आवाज रहेको छ भने संगीत कल्याण सिं को रहेको छ । गीतलाइ रबि मल्लले लेखेका हुन् । गीत सार्वजनिक कार्यक्रममा गीतले सबैलाइ भाबुक बनाएको थियो ।

    सन्तोष सेनको निर्माण तथा याम थापाको लेखन निर्देशन रहेको यो चलचित्र मेरी मामु मा ७ बर्षे आयुव सेनलाइ डेब्यू गरेका छन् । आयुव निर्माता सन्तोष सेनका छोरा हुन् ।
    चलचित्रमा आयुव संगै सारुक ताम्राकार , अश्लेशा ठकुरी , कुशुम गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।
    चलचित्र भाद्र १५ देखि प्रर्दशन हदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4