Like us on facebook

Advertisements

  • यस्तो छ ‘मेला’ को ट्रेलर

    असोज २८ , कलिउड अपडेट ।
    कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको बसन्त निराैला निर्देशित  फिल्म ‘मेला’को ट्रेलर रिलिज भएको छ ।  सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

    हरि पन्तको प्रस्तुतीमा तयार भएको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्ममा पवित्रा आचार्यको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र स‌वाद रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4