Like us on facebook

Advertisements

  • ‘मारुनी’ को अफिसियल ट्रेलर सार्वजनिक

    कलिउड अपडेट । चलचित्र मारुनी को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्कालाइ महत्वका साथ प्रस्तुत गरिएको छ । साम्राज्ञीले आफ्नो माया पाउन के के सम्म गर्छि्न् भनेर फिल्मले देखाउन खोजिएको जस्तो ट्रेलरले बताउछ । पुनम गौतमको प्रस्तुती एवं नवल नेपालको निर्देशनमा तयार चलचित्र मारुनि माद्र १३ गते बाट प्रर्दशन हुदैछ ।

    चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा रेबिका गुरुङ , अर्जुन श्रेष्ठ , आयुष प्रधान , शंकर सेढाइ , बिनोद भट्टराइ , शुशिल क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका छायांकार सन्जय लामा हुन् भने सम्पादक मित्र गुरुङ हुन् ।
    हेर्नुहोस् फिल्म मारुनीको यो ट्रेलर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4