Like us on facebook

Advertisements

  • पुलिस बनि यूएइ पुगेका लामा डिजेमा परिचित

    mani lama

    बिगत १२ बर्ष देखि अवबुधाबि प्रहरीमा कार्यरत मणि लामा हाल अबुधाबि प्रहरीमा कार्यरत छन् । गित संगित मा रुचि भएका उनि अबुधाबिका बिभिन्न स्थानमा हुने सांगितीक कार्यक्रममा डिजेको रुपमा उनि सक्रिय देखिन्छन् ।

    दुवइको अलआइनमा कार्यरत लामा को कार्यलाइ सवैले प्रशंशा गरेका कलिउड अपडेट दुबइ संबाददाता मोहन बोगटिले जानकारी गराए । उनि बिस्तारै गित कम्पोजको साथै म्यूजिक भिडियो तिर पनि लाग्ने सोचमा छन् । बिभिन्न सामाजिक कार्यमा समेत संलग्न रहेका लामा बिदेशि भूमिमा अलपत्र परेका , बिरामि परेका नेपालीहरुलाइ सहयोग गर्न सक्रिय छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4