भाद्र २१ , कलिउड अपडेट ।
चलचित्र मंगलम्को गित ‘पर्ख पर्ख मायालु ……’ सार्वजनिक गरिएको छ । सुन्दा रमाइलो लाग्ने यो गीत मा दिपक शर्माको संगित रहेको छ । गितमा शिल्पा पोखरेल र पुष्प खड्का फिचरिङ छन् ।
सार्वजनिक गितमा कृष्ण काफ्ले र बिन्दु परियारको आवाज रहेको छ भने कोरियोग्राफि कबिराज गहतराजले गरेका छन् ।
छबिराज प्रोडक्सनको व्यानरमा शिल्पा पोखरेलको प्रस्तुति मंगलम्लाइ नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोखरेल , पुष्प खड्का , पृथ्वीराज प्रसाइ , मिथिला शर्मा , निर शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र असोज ११ बाट प्रर्दशन हुदैछ ।