Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • मंगलम् हेरे पछि रुदै निस्किए दर्शक

    कलिउड अपडेट ।
    लामो समय पछि नेपाली चलचित्रले नेपाली दर्शक रुवाएको छ । आज शुक्रबार बाट प्रर्दशनमा आएको चलचित्र मंगलम्  काे कथा लाइ दर्शकले मन पराएको निर्माण पक्षले बताएको छ । आज बाट प्रर्दशनमा आएका अन्य चलचित्रलाइ पछि पार्दै मंगलम् अग्रस्थानमा छ । चलचित्रको एक गीत पर्ख पर्ख मायालु यतिबेला सर्वाधिक बज्ने गीत बनेको छ ।


    नवल नेपालको निर्देशनमा बनेको चलचित्र मंगलम् ले पारिवारीक कथा बोकेको छ । छबिराज प्रोडक्सनको व्यानरमा शिल्पा पोखरेलको प्रस्तुती चलचित्र मंगलम् मा शिल्पा पोखरेल , पुष्प खड्का , पृथ्वीराज प्रसाइ , निर शाह , मिथिला शर्मा , साम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय रहेको छ । चलचित्र देशभरका सिनेमा घरहरुमा प्रर्दशन भइरहेको छ ।

     

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4