Like us on facebook

Advertisements

  • ‘मालीका’ को गीतमा रेखाको ठुम्का

    कलिउड अपडेट ।
    रेखा थापाको निर्देशन रहेको चलचित्र मालीकाको गीत सार्वजनिक गरिएको छ । जाजरकोट दरबारमा छायांकन गरिएको चलचित्र मालीकाको गीतलाइ उच्च मेकिङ गरिएको छ । नर कार्किको लेखन तथा सुरेश अधिकारीको संगीत रहेको यो गीतमा अन्जु पन्तको आवाज रहेको छ ।


    राजधानिमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको यो गीत सार्वजनिक गरिएको हो । हेरौ रेखा थापाको निर्देशनमा तयार मालीकाको यो गीत ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4