Like us on facebook

Advertisements

  • राजेश हमाल संग यूरोप टुरमा ‘चि मुसी चि’

    कलिउड अपडेट ।
    महानायक लाइ मुख्य अतिथि बनाएर अन्तराष्ट्रिय कलाकार मन्च इनास पोल्याड ले महानायक सास्कृतिक साँझ आयोजना गर्ने भएको छ । कार्यक्रममा चलचित्र चि मुसि चि पनि प्रर्दशन गरिने निर्माता शिवराज कार्किले जानकारी दिए ।

    कार्कि अहिले उक्त सास्कृतिक कार्यक्रमको लागी महानायक संग यूरोपमा छन् । उक्त कार्यक्रममा चि मुसि चि का अर्का निर्माता सुभास भुर्तेल पनि पोल्याण्ड पुगेका छन् । चलचित्र चि मुसि चि पोल्याण्ड , बेल्जीयम , जर्मन , पोर्चुगल र स्पेनमा प्रर्दशन हुने छ

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4