Like us on facebook

Advertisements

  • सुर्दशनको ‘म यस्तो गित गाउँछु’ मा पुजा र पल

    कलिउड अपडेट, काठमाण्डौ ।
    निर्देशक सुर्दशन थापाले आफ्नो आगामि प्रोजेक्ट म यस्तो गीत गाउँछु को घोषणा गरेका छन् । दुवइमा भएको म्यूजिक भिडियो अवार्डमा सुर्दशनले आफूले अव निर्देशन गर्ने चलचित्रको नाम सार्वजनिक गरेका हुन् । म यस्तो गित गाउँछु मा नायीका पुजा शर्मा र पल शाह देखिने भएका छन् ।pal-pooja-sudarshan-1

    दिनेश न्यौपानेको पटकथा रहने चलचित्रमा अर्जुन पोखरेलको सङ्गित हुनेछ । चलचित्रको छायाङ्कन भने तिहारपछि थालीने बताइएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4