Like us on facebook

Advertisements

  • आफूलाइ पढाउने टिचरसंग प्रेममा परे पछि शिशिर यस्तो अवस्थामा (भिडियो)

    कलिउड अपडेट ।
    दिनेश गौतमको आवाज रहेको म मरिसके पछि बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुस्तक प्रसादको संगीत तथा पुरुषोत्तम बस्नेतको शव्द रहेको उक्त गीतको भिडियोलाइ बिधान कार्कीले निर्देशन गरेका छन् |

    महंगो बजेटमा निर्माण गरिएको उक्त म्यूजिक भिडियोमा आयुष रिजाल , शिशिर भण्डारी , शिलास्मा हमालको मुख्य भुमिका रहेको छ । पछिल्लो समय कथा बोकेका भिडियोको खडेरि परिरहेको समयमा एक थिम र स्टोरि सहित यो भिडियो बजारमा आएको छ ।
    होटल याक एण्ड होटल मा छायांकन गरिएको उक्त म्यूजिक भिडियो लाइ गायक दिनेश गौतमको यूटुव च्यानल बाट सार्वजनिक गरिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4