कलिउड अपडेट , मंसिर ६ ।
चलचित्र लभ यू हमेसाको यो हावा किन चल्छ बोलको गीत सार्वजनिक गरिएको छ । मंसिर १३ बाट प्रर्दशनमा आउन लागेको चलचित्र लभ यू हमेसाको सार्वजनिक यो गीतमा यसराज र ऋचा थापा लाइ फिचर गरिएको छ ।
रामजी लामिछानको कोरियोग्राफि रहेको यो गीतमा मेलिना राइ र सुदिर राइको आवाज रहेको छ भने शव्द संगीत बासुको रहेको छ ।
चलचित्रलाइ भास्कर प्रधानले निर्देशन गरेका हुन् ।