Like us on facebook

Advertisements

  • ‘लभ यु हमेशा’को हावामा यशराज र ऋचा मस्त

    कलिउड अपडेट , मंसिर ६ ।
    चलचित्र लभ यू हमेसाको यो हावा किन चल्छ बोलको गीत सार्वजनिक गरिएको छ । मंसिर १३ बाट प्रर्दशनमा आउन लागेको चलचित्र लभ यू हमेसाको सार्वजनिक यो गीतमा यसराज र ऋचा थापा लाइ फिचर गरिएको छ ।

    रामजी लामिछानको कोरियोग्राफि रहेको यो गीतमा मेलिना राइ र सुदिर राइको आवाज रहेको छ भने शव्द संगीत बासुको रहेको छ ।
    चलचित्रलाइ भास्कर प्रधानले निर्देशन गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4