Like us on facebook

Advertisements

  • ‘लभसव’को काउन्टडाउन सकियो , भोलि बाट हलहलमा

    भाद्र २४ , कलिउड अपडेट ।

    यो शुक्रबार बाट दुइ नेपाली चलचित्र प्रर्दशन हुदैछन् । शुशिल पाखेरेल र नरेन्द्र महर्जनको निर्माण रहेको चलचित्र लभसव र शुशिल शाहको निर्माण रहेको धुन । यसर्थ पनि यो साता दुइ शुशिलको भिडन्त पर्ने भएको छ ।

    luvsab

    युवा पुस्ताको बिषयलाइ जस्ताको त्यस्तै उठान गरिएको चलचित्र लभसव लाइ देब कुमार श्रेष्ठले निर्देशन गरेका हुन् भने चलचित्रमा संयम पुरी , सलोन बस्नेत , शिशिर भण्डारी , करिस्मा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र लभसवको उच्च प्रचार प्रसार र चलचित्रका प्रचार प्रसार सामग्रि बाट आएको प्रतिकृया बाट एक सम्भावना बोकेको चलचित्रको रुपमा हेरिएको छ । यस्तै भोलि शुक्रबार बाट नै प्रर्दशन मा आउने चलचित्र धुनलाइ भने कृष्ण पौडेलले निर्देशन गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4