Like us on facebook

Advertisements

  • ‘लभ अफ क्राइम’को शुभमुहुर्त सम्पन्न

    कलिउड अपडेट । चलचित्र ‘लभ अफ क्राइम’ को शुभमुहुर्त सम्पन्न भएको छ । साउन २ गते बाट छायांकनमा जाने चलचित्र लभ अफ क्राइमको शनिबार भद्रकाली मन्दिरमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको शुभमुहुर्त गरीयो ।

    दिनेश डाँगीको निर्माण रहेको चलचित्र लभ अफ क्राइम बाट श्रोया चौधरी , प्रेम क्षेत्री , नबिन बिष्ट ले डेब्यू गर्दैछन् भने चलचित्रमा नरेन्द्र रोकाया , शेर बहादुर डिसि  ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहने छ ।

    राष्ट्रिय समाजबाद पार्टिका अध्यक्ष रिजमान अन्सारीको तथा अन्य चलचित्रकर्मिको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै निर्देशक कार्किले चलचित्र प्रेम कथामा आधारीत संगै सन्देशमुलक रहने बताएका छन् । माया प्रेम र अपराधको कथा यो चलचित्रले पस्कने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4