Like us on facebook

Advertisements

  • युटुवमा रुचाइयो लभ डायरिज , ट्रेन्डिङ नं १ मा

    कलिउड अपडेट ।
    नेपालमा औषत व्यापार गरेको र कोरोना भाइरसको कारण बिदेशमा शो गर्न नसकेको फिल्म लभ डायरिज यूटुवमा रिलिज भएको छ । यूटुवमा यो फिल्म अहिले ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । सौरभ चौधरी निर्देशक र साहिल खान सहनिर्देशक भइ निर्माण भएको यो फिल्ममा चकलेटी हिरो शुशिल श्रेष्ठ मुख्य नायकको रुपमा रहेका छन् । उनको साथमा रुबिना थापा , विश्वजीत रिमाल लगायतका कलकारको अभियन रहेको छ । यूटुवमा यो फिल्मलाइ दर्शकले रुचाएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4