माघ २२ , कलिउड अपडेट ।
माघ २९ बाट प्रर्दशनमा आउने चलचित्र प्रेमगितको लोकदोहोरी गित सार्वजनिक गरिएको छ । पशुपति शर्मा र पुर्णकला बिसीको आवाज रहेको छ । सुर्दशन थापाको निर्देशन एव सन्तोष सेन को निर्माण रहेको चलचित्र प्रेम गित यतिबेलाको बहुप्रतिक्षित चलचित्र हो ।
चलचित्रमा प्रदिप खड्का र पुजा शर्माको मुख्य भुमिका रहेको छ ।