Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • प्रदिप र जसिताको बिचमा भिलेन बने अनुप ?

    कलिउड अपडेट ।
    पछिल्लो समयमा युवा पुस्ताका लोकप्रिय कलाकार प्रदिप खड्का को अभिनय रहेको चलचित्र लिलिबिलि को ट्रेलर सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित चलचित्र लिलिबिलिमा प्रदिप खड्कालाइ साथ दिएकि छिन् नवनायीका जसिता गुरुङले ।


    चलचित्रको सार्वजनिक ट्रेलरमा प्रदिप र जसिता बिचको प्रेम अनि प्रेममा भिलेन बनेका अनुप बिक्रम शाहि लाइ देख्न सकिन्छ । मिलन चाम्सको निर्देशनमा तयार चलचित्र लिलिबिलि स्कटल्याण्ड , स्तानबुल र नेपालमा छायांकन गरिएको छ ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4