Like us on facebook

Advertisements

  • लिलिबिलिको शिर्ष गीत सार्वजनिक

    कलिउड अपडेट ।
    भ्यालेन्टाइन डे को अवसरमा स्कटल्याण्डमा छाया‌कन गरीएकाे चलचित्र लिलिबिलिको शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रदिप र जसिता को प्रेम देख्न सकिन्छ ।

    एस.डी. योगीको स्वर र संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो मा स्कटल्यान्डका रमणिय स्थान देखाइएकाे छ ।

    यस्तै, निर्माण टिमले फिल्मको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4