Like us on facebook

Advertisements

  • नयाँ बर्ष मा लिलिबिलि

    मंसिर १८ , कलिउड अपडेट ।
    कि चैत्र ३० कि बैसाख १४ भन्दै बसेको चलचित्र लिलिबिलि ले एउटा डेटलाइ लक गरेको छ । अव चलचित्र चैत्र ३० मा रिलिज हुने भएको छ । मिलन चाम्सकोनिर्देशनमा यतिबेला स्कटल्याण्डमा चलचित्रको धमाधम छायांकन भइरहेको छ ।

    उक्त मितिमा भारतमा अध्याधिक प्रतिक्षा गरिएको तमिल फिल्म २.० प्रर्दशन मा आउदैछ  त्यसैले उक्त मितिमा अन्य नेपाली र हिन्दि फिल्म पनि आउन डराइरहेका छन् । तर लिलिबिलि भने उक्त मितिमै आउने भएको छ । निर्माता गोबिन्द शाहिका अनुसार चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ त्यसैले चैत्र ३० मै फिल्म रिलिज गरिने भएको हो । चलचित्रमा प्रदिप खड्का , प्रियंका कार्कि , जसिता गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4