असार २० , कलिउड अपडेट ।
दुर्गिस फिल्मस् को व्यानरमा निर्माण हुन गइरहेको चलचित्र लाउरे को लागि मंगोलियन अनुहारका कलाकारको खोजि भइरहेको छ । चलचित्र लाउरे धरान मा छायांकन हुने छ । चलचित्रका निर्माता सुनिल रावलले धरानमा नै रहने र कलाकार बन्न इच्छुकलाइ अवसर प्रदान गरीने बताएका छन् ।
२० देखि २३ सम्मका यूवा यूवतिले नायक तथा नायीकाको लागि आवदेन दिन सक्ने छन् ।
email – durgishfilms@ymail.com