Like us on facebook

Advertisements

  • मंगोलियन अनुहार भएका धरानेलाइ लाउरेमा अवसर

    असार २० , कलिउड अपडेट ।
    दुर्गिस फिल्मस् को व्यानरमा निर्माण हुन गइरहेको चलचित्र लाउरे को लागि मंगोलियन अनुहारका कलाकारको खोजि भइरहेको छ । चलचित्र लाउरे धरान मा छायांकन हुने छ । चलचित्रका निर्माता सुनिल रावलले धरानमा नै रहने र कलाकार बन्न इच्छुकलाइ अवसर प्रदान गरीने बताएका छन् ।
    laure
    २० देखि २३ सम्मका यूवा यूवतिले नायक तथा नायीकाको लागि आवदेन दिन सक्ने छन् ।
    email – durgishfilms@ymail.com

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4