Like us on facebook

Advertisements

  • आयो ‘लालजोडी’ को ट्रेलर , कमेडियनको बाक्लो उपस्थिति

    श्रावण १२ , कलिउड अपडेट ।
    भाद्र १७ देखि रिलिज हुने चलचित्र लालजोडिको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा नाम चलेका र कमेडि टिभि सिरिजमा जमेका कमेडियनहरुको जम्बो टोलि देख्न सकिन्छ ।
    सन्चारकर्मि लक्ष्मण सुबेदीको निर्माण निर्देशनमा तयार यो चलचित्र मा ज्योति काफ्ले , रजनि केसि , आयुष्मा कार्कि , बुद्धि तामाङ , मधुसुधन पाठक , गोबिन्द कोइरालाको मुख्य भुमिका रहेको छ । चलचित्र ‘लालजोडी’ मा टंक बुढाथोकीको संगीत रहेको छ ।
    laljodi

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4