Like us on facebook

Advertisements

  • के रेखा थापा गायीका बन्न सक्छिन् ? सुन्नुहोस लालजोडीका गितहरु

    कलिउड अपडेट , काठमाण्डौ ।

    चलचित्र लालजोडिका गितहरु सार्वजनिक गरिएका छन् । सन्चारकर्मि लक्ष्मण सुवेदीका निर्माण /  निर्देशन मा निर्माण भएको यो चलचित्र भाद्र १७ देखि प्रर्दशन हुदैछ । चलचिको एउटा गितमा अभिनेत्री रेखा थापाले पनि गित गाएकि छिन् ।

    laljodi
    सुन्नुहोस लालजोडिका गित हरु , नायीका रेखा थापा गायीका बन्न सक्छिन् कि सक्दिनन् गित सुन्नुहोस आफै बिचार गर्नुहोस् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4