माघ २४ , कलिउड अपडेट ।
सन्चारकर्मि लक्ष्मण सुवेदीको निर्देशन रहने चलचित्र लालजोडिमा कमेडियनहरुको बर्चस्व रहने भएको छ । चलचित्रको मुख्य पात्रको रुपमा नक्कली बाबुराम भट्टराइ बनि चिनिएका ज्योति काफ्ले रहने छन् भने उनलाइ रजनि नायीकाहरु रजनि केसि र आयुष्मा कार्किले साथ दिने बुझिएको छ ।
चलचित्रमा अन्य कमेडियनहरुमा पुरन थापा , बुद्धि तामाङ , गोबिन्द कोइराला , सिपि पौडेल , किशोर भण्डारी , शिव शंकर जोगिन्दर , यादव पुडासैनी लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा रामेश्वर कार्किको छायांकन , अष्ट महर्जनको द्धन्द र रामजि लामिछानको कोरियोग्राफि रहने छ ।