Like us on facebook

Advertisements

  • ‘प्रसाद’को मन छुने ‘लै लै’ (भिडियो)

    कलिउड अपडेट ।
    चलचित्र प्रसादको मन छुने लै लै बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अन्र्तजातिय प्रेमलाइ देखाइएको छ । बिपिन कार्कि र नम्रता श्रेष्ठ फिचरिङ यो लिरिकल गीतको शब्द ले जो कोहि को मन पनि छुने खालको छ । गीतमा सुभास भुसालको संगीत तथा गणेश शाहिको शब्दमा केतन क्षेत्रीको आवाज रहेको छ ।

    दिनेश राउतको निर्देशनमा तयार चलचित्र प्रसाद लाइ मिडियाकर्मि शुशिल पौडेलले लेखेका हुन् । स्टान्डर्ड फिल्म बनाउदै आएका निर्देशक राउतले यस अघि नोभेम्बर रेन , क्लासिक , पर्व जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । सुभास थापा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यो चलचित्र लाइ राजेश श्रेष्ठले छायांंकन गरेका छन् । चलचित्रमा निश्चल बस्नेतको पनि मुख्य भुमिका रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4