Like us on facebook

Advertisements

  • अनमोल बाट अक्षकुमार बिस्थापित हुन सक्ने !

    माघ ७ , कलिउड अपडेट ।
    माघ २६ गते बहुप्रतिक्षित चलचित्र कृ रिलिज हुदैछ । कृ नेपाली बजारमा सोलो रिलिज हुने फिल्म भने होइन । नेपाली बजारमा हिन्दि फिल्मको सदैब प्रभाव परिरहेको समयमा यस्तै माघ २६ मा अनमोल संगै प्रतिस्पर्धा गर्न नेपाली बजारमा अक्षकुमार भारतबाट आउदैछन् । अर्थात् अक्षकुमारको चलचित्र प्याडम्यान पनि सोहि मितिमा रिलिज हुदैछ ।

    अक्षकुमारको फिल्म प्याडमेन २५ जनवरीमा रिलिज हुने फिल्म हो तर सोहि मितिमा सन्जय लिला भन्साली पध्मावत आउने भए पछि प्याडम्यान पोष्टपोण्ड भएको हो । अक्षकुमारका फिल्मका नेपाली दर्शक धेरै छन् । तर यो पटक नेपाली फिल्म कृ को कारण प्याडम्यानको नेपाली मार्केट खस्कने अनुमान गर्न सकिन्छ । कृ को लागी कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकपनि हलमा उर्लने सम्भावना देखिन्छ । अनमोल केसि र अदिति बुढाथोकिको केमेष्ट्रको कारण दर्शकले अक्षकुमारलाइ भुल्ने सम्भावना पनि छ । अक्षकुमारको यस अघिको चलचित्र टोइलेट एक प्रेम कथा नेपाली बजारमा रुचाइएको थियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4