फागुन २२ कलिउड अपडेट ।
‘यो रेडियो नेपाल हो , कोमल वलि बाट समाचार सुन्नुहोस्’ यो शव्द अव रेडियो नेपालमा सुन्न नपाइने भएको छ । अर्थात रेडियो नेपालले गायीका एव समाचार बाचिका कोमल वलिलाइ बिदाइ गरेको छ ।
लामो समय रेडियो नेपालमा कार्यरत वली रेडियो नेपालको जागिर राजिनामा दिएर राजनितिमा होमिएकि हुन् । रेडियो नेपालले कार्यलयमा आइतबार बिदाइ कार्यक्रम आयोजना गर्दै उनलाइ बिदाइ गरेको छ । राप्रपा को महाधिबेशनमा केन्द्रिय सदस्यमा उनी बिजयी बनेकि थिइन् ।