Like us on facebook

Advertisements

  • रेडियो नेपालले बिदा गर्यो कोमल वलीलाइ

    फागुन २२ कलिउड अपडेट  ।
    ‘यो रेडियो नेपाल हो , कोमल वलि बाट समाचार सुन्नुहोस्’ यो शव्द अव रेडियो नेपालमा सुन्न नपाइने भएको छ । अर्थात रेडियो नेपालले गायीका एव समाचार बाचिका कोमल वलिलाइ बिदाइ गरेको छ ।


    लामो समय रेडियो नेपालमा कार्यरत वली रेडियो नेपालको जागिर राजिनामा दिएर  राजनितिमा होमिएकि हुन् । रेडियो नेपालले कार्यलयमा आइतबार बिदाइ कार्यक्रम आयोजना गर्दै उनलाइ बिदाइ गरेको  छ । राप्रपा को महाधिबेशनमा केन्द्रिय सदस्यमा उनी बिजयी बनेकि थिइन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4