Like us on facebook

Advertisements

  • पूर्व जाने बसमा HD ‘कोहिनुर’ प्रर्दशन

    kohinoor-sri-krishna-shrestha
    फागुन २ , कलिउड अपडेट ।
    यस बर्षको व्लकबस्टर चलचित्र कोहिनुर पाइरेसिको चरम सिकार बनेको छ । केहि समय अघि हलप्रिन्ट यूटुवमा आएको थियो तर निर्माण पक्षको पहलमा युटुव बाट हटाइएको थियो ।
    यो चलचित्रको अहिले सम्म सिडि तथा डिभिडि राइट बिक्रि भएको छैन । तर राजधानि बाट पूर्व जाने बसमा चलचित्र कोहिनुर यात्रुलाइ खुलेआम देखाइने गरेको भेटिएको छ । कोशि डिलक्सको ४२ इन्चको एलइडि मोनिटरमा उच्चस्तरिय क्वालिटिमा फिल्म देखाइएको भेटिए पछि अन्य बसमा पनि यो चलचित्र देखाइएको हुन सक्ने अनुमान सजिलै गर्न सकिन्छ ।
    निर्देशक आकाश अधिकारी का अनुसार फिल्म देखाउने बसलाइ कारबाहि नभए पनि फिल्म भित्र लेखिएको हलको नाम खुल्न आए पाइरेसिको केसमा हललाइ कारबाहि गर्न सकिने जनाएका छन् । कोहिनुर नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र हो र यो बर्ष सर्वाधिक व्यापार गर्ने चलचित्र पनि हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4